सांसद गर्बुजाद्धारा हिमाली जिल्ला कार्यान्वनय सँगै विशेष बजेटको माग

विकल्प न्यूज/बेनी जेठ १० गते । म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभाका सदस्य खमबहादुर गर्बुजाले म्याग्दीलाई हिमाली जिल्ला घोषणा कागजमा मात्रै सिमित भएको बताउनुभएको छ । बि.स २०७७ सालमा हिमाली जिल्ला घोषणाले जिल्लामा कुनै परिवर्तन नआएको बताउँदै आगामी बजेटमा हिमाली जिल्लाको रुपमा म्याग्दीमा बिषेश बजेटको ब्यवस्था मिलाउन उहाँले संसदमा माग गर्नुभएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा सरकारले ल्याएको … Continue reading सांसद गर्बुजाद्धारा हिमाली जिल्ला कार्यान्वनय सँगै विशेष बजेटको माग